images

२०८३ कार्तिक ५ गते

images
images
images
  • बैंक वित्त
  • ज्योति विकास बैंकका ग्राहकले ‘लुगासुगा ट्रेडर्स’मा...

ज्योति विकास बैंकका ग्राहकले ‘लुगासुगा ट्रेडर्स’मा विशेष छुट छूट पाउने

ज्योति विकास बैंकका ग्राहकले ‘लुगासुगा ट्रेडर्स’मा विशेष छुट छूट पाउने

images
images
सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • काठमाडौं । ज्योति विकास बैंकका ग्राहकलाई काठमाडौंको पेप्सीकोलास्थित क्लोथिङ स्टोर ‘लुगासुगा ट्रेडर्स’ले २२ प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ । 

    images
    images

    सम्झौतासँगै बैंकका ग्राहकले उक्त स्टोरमा सामान खरीद गर्दा २२ प्रतिशतसम्मको छूट पाउने भएका हुन् । 

    बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राखेको छ । यससँगै देशभरका अन्य विभिन्न व्यवसायसँग निरन्तर सहकार्यसहित छूट र सुविधा प्रदान गर्दै आएको छ ।

    images
    images

    बैंकले नवजात शिशुको अकालमा हुने मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हालसम्म करीब ९०० भन्दा बढी नेपाली शिशुको अमूल्य जीवन रक्षा गर्न सफल भएको दाबी गरेको छ । 

    बैंकले हाल १२१ शाखा, ३ विस्तारित काउण्टर तथा ७५ एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend