images

२०८३ कार्तिक ५ गते

images
images
images
  • बैंक वित्त
  • कवि फुयाँलले पदबाट राजिनामा दिएपछि आइएमई...

कवि फुयाँलले पदबाट राजिनामा दिएपछि आइएमई लाइफको कामु सिईओमा दिनेश अमात्य नियुक्त

कवि फुयाँलले पदबाट राजिनामा दिएपछि आइएमई लाइफको कामु सिईओमा दिनेश अमात्य नियुक्त

images
images
सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • काठमाडौं ।  आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ कवि फुयाँलले पदबाट राजिनामा दिएपछि रिक्त भएको सिईओमा तत्कालको लागि नायब कार्यकारी निर्देशक दिनेश अमात्य नियुक्त भएका छन् ।

    images
    images

    कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले अमात्यलाई कामु सिईओको जिम्मेवारी तोकेको हो । अमात्य बरिष्ठ डेपुटी सिईओका रुपमा कम्पनीमा कार्यरत रहेका थिए । नेपाली जीवन बीमा क्षेत्रमा ३० वर्षभन्दा लामो अनुभव भएका अमात्यले आजबाट कम्पनीको कामु सिईओको जिम्मेवारी सम्हालेका छन् ।

    अमात्य यसअघि तत्कालिन सुर्या लाइफमा थिए । त्यसअघि नेशनल लाइफमा काम गरेका अमात्य नेपाली जीवन बीमा क्षेत्रमा पर्याप्त ज्ञान भएका कुशल बीमा प्रशासक हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend