images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • लाइफ इन्स्योरेन्सको साधारणसभाले पारित गर्‍यो १०...

लाइफ इन्स्योरेन्सको साधारणसभाले पारित गर्‍यो १० प्रतिशत बोनस

लाइफ इन्स्योरेन्सको साधारणसभाले पारित गर्‍यो १० प्रतिशत बोनस

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं ।लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को २३ औँ वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर साधारणसभाले पारित गरेको हो । उक्त सभाले चुक्ता पुँजीको ०.५२६३१६७९० प्रतिशत नगद लाभांश पारित गरेको हो । उक्त लाभांश कर प्रयोजनका लागि थियो । 

    images
    images

    त्योसँगै कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सानसहितको वासालात, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने काम समेत सभाले गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend