images

२०८३ आश्विन २४ गते

images
images
images

नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

images
images
शनिवार, आश्विन २४ २०८३
शनिवार, आश्विन २४ २०८३
  • काठमाडौँ, २४ असोज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । छ हजार ५८४ मतका साथ उनी विजयी भएका हुन् ।

    images
    images

    निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार  उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका थिए । निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend