images

२०८३ आश्विन २४ गते

images
images
images

बिपी राजमार्ग अवरुद्ध

बिपी राजमार्ग अवरुद्ध

images
images
शनिवार, आश्विन २४ २०८३
शनिवार, आश्विन २४ २०८३
  • बनेपा (काभ्रे), २४ असोज । रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    images
    images

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ । 

    निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन असहज भएको छ । राजमार्गका अन्य स्थानमा पनि अवरोध हुनसक्ने भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न  र वैकल्पिक मार्ग प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend