images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • कुमारी क्यापिटलका तीन म्यूचुअल फण्डहरुले लाभांश...

कुमारी क्यापिटलका तीन म्यूचुअल फण्डहरुले लाभांश वितरण गर्ने

कुमारी क्यापिटलका तीन म्यूचुअल फण्डहरुले लाभांश वितरण गर्ने

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं ।  कुमारी क्यापिटलको व्यवस्थापनमा रहेको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालनमा रहेका बन्दमुखी योजनाहरुले लाभांश वितरण गर्ने भएका छन् । 

    images
    images

    यी फण्डहरुले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट आफ्ना इकाईधनीलाई नगद लाभांश वितरण गर्ने भएका हुन् ।कुमारी ईक्वीटी फण्डले ११.५० प्रतिशत, कुमारी धनवृद्धि योजनाले १०.५० प्रतिशत र कुमारी सबल योजनाले ९ प्रतिशत वितरण गर्ने भएका हुन् ।उक्त वितरण गर्ने प्रयोजनको लागि बुक क्लोजको सूचना भने पछि सार्वजनिक गर्ने जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend