images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • नेपाल लाइफको तीनदिने लिडरसिप एक्सिलेन्स अवार्ड...

नेपाल लाइफको तीनदिने लिडरसिप एक्सिलेन्स अवार्ड २०२५ सम्पन्न

नेपाल लाइफको तीनदिने लिडरसिप एक्सिलेन्स अवार्ड २०२५ सम्पन्न

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीनदिने लिडरसिप एक्सिलेन्स अवार्ड २०२५ ‘लायन वर्षस् लिड, रोअर, रिपिट’ नाराका साथ सोल्टी होटलमा सम्पन्न भएको छ।साउन १६ देखि १८ गतेसम्म चलेको कार्यक्रममा देशभरिका ४४० उत्कृष्ट एजेन्सी मेनेजर र अभिकर्ताको उपस्थिति रहेको थियो।

    images
    images

    कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०८१र८२ मा १० अर्बको प्रथम बीमा शुल्क संकलन गरेको उपलब्धिका लागि सम्पूर्ण अभिकर्ता र कर्मचारीलाई धन्यवाद दिएको थियो।उक्त समारोहमा १११ जना एजेन्सी मेनेजर र ३२९ जना व्यक्तिगत अभिकर्तालाई सम्मान गरिएको थियो। साथै, ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक र २५७ जनालाई समृद्धि पदकबाट विभूषित गरिएको थियो।

    एजेन्सी मेनेजरतर्फ नेपाल प्रथम, द्वितीय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोडतर्फ सुमित्रा भट्ट, अर्बिन राजवंशी र आयुष कुँवरलाई नगदसहित अवार्ड प्रदान गरिएको थियो।कार्यक्रममा मोटिभेशनल स्पीकर तथा कमेडियन सन्दीप क्षेत्रीको विशेष प्रस्तुति पनि रहेको थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend