images

२०८३ आश्विन १९ गते

images
images
images

स्याउको मूल्य बढ्यो, किलोको कति ?

स्याउको मूल्य बढ्यो, किलोको कति ?

images
images
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  •  काठमाडौं । स्थानीय बजारमा स्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार स्याउको मूल्यवृद्धि भएको देखाएको हो ।

    images
    images

    आइतबार फुजी स्याउको मूल्य थोकमा प्रतिकिलो न्यूनतम २ सय ८० देखि अधिकतम ३ सय ५० रुपैयाँ छ । औसतमा भने ३ सय १८ रुपैयाँ कायम छ । शनिबार फुजी स्याउ प्रतिकिलो न्यूनतम २ सय ८० र अधिकतम ३ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।यस्तै झोले स्याउ प्रतिकिलो २ सय ३० देखि २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend