images

२०८३ आश्विन २५ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ४१.७८ अंकको गिरावट, ९ अर्ब...

नेप्सेमा ४१.७८ अंकको गिरावट, ९ अर्ब ३३ करोडको कारोबार

नेप्सेमा ४१.७८ अंकको गिरावट, ९ अर्ब ३३ करोडको कारोबार

images
images
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसुचक ४१.७८ अंकले घटेर २८३३.५७ को विन्दुमा कायम भएको छ ।नेप्सेमा यसदिन ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार १२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३३ करोड माथिको सेयर कारोबार भएको छ । 

    images
    images

    आज समाज लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका हुन् । वि नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाए ।

    यसदिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३९ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा ट्रेड टावर कम्पनीको ३७ करोड रुपैयाँ र शिवम् सिमेन्टको ३३ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend