काठमाडौं।साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.२० अंकले बढेर २८७५.५६ विन्दुमा पुगेको छ।
यस सेसनमा २ करोड ९८ लाख ९७ हजार १४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ५५ कम्पनीको ५२ हजार ७२२ कित्ता सेयर खरिदबिक्री भएको छ।




.gif)



