images

२०८३ आश्विन २५ गते

images
images
images
  • शेयर
  • लगातारको गिरावटपछि आज सेयर बजारमा सुधार,...

लगातारको गिरावटपछि आज सेयर बजारमा सुधार, १० अर्ब ८२ करोड रुपैयाँको कारोबार

लगातारको गिरावटपछि आज सेयर बजारमा सुधार, १० अर्ब ८२ करोड रुपैयाँको कारोबार

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • काठमाडौं । लगातारको तीन दिनको गिरावटपछि सेयर बजारमा सुधार आएको छ ।साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६५ अंकले बढेर २८७५.५५ बिन्दुमा रोकिएको छ ।अघिल्लो कारोबार दिन आइतबार नेप्से ६३ अंकले घटेको थियो भने गत साताको बिहीबार ३१ अंकले र बुधबार ४७ अंकले संकुचित बनेको थियो ।

    images
    images

    सोमबार नेप्सेमा कुल १० अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार भने १२ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।सोमबार कारोबारमा आएकामध्ये १४० कम्पनीको सेयर मूल्य बढ्दा ११० कम्पनीको घटेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend