images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ३.३१ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ३.३१ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ३.३१ अंकले बढ्यो नेप्से

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौं।साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.३१ अंक बढेर २९६७.५१ विन्दुमा पुगेको छ। 

    images
    images

    यस सेसनमा ९१ लाख ९१ हजार ८६६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    सेसन अवधिभरमा ५६ कम्पनीको १३ हजार ५०५ कित्ता सेयर कारोबार भएको हो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend