images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डले गर्‍यो रिभर फल्सको हकप्रद...

धितोपत्र बोर्डले गर्‍यो रिभर फल्सको हकप्रद स्वीकृत

धितोपत्र बोर्डले गर्‍यो रिभर फल्सको हकप्रद स्वीकृत

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • रिभर फल्स हाइड्रोपावरले एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने अनुमति पाएको छ। धितोपत्र बोर्डले कम्पनीलाई शुक्रबार सेयर निष्कासन अनुमति दिएको हो। 

    images
    images

    कम्पनीले ७० करोड रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो। हकप्रद जारीसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रूपैयाँ पुग्नेछ।

    कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ। कम्पनीको सेयर सात सय ५१ रूपैयाँमा कारोबार भइरहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend