images

२०८३ आश्विन २१ गते

images
images
images

रायो सागको मूल्य बढ्यो,प्रतिकिलो कति?

रायो सागको मूल्य बढ्यो,प्रतिकिलो कति?

images
images
बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • बजारमा रायो सागको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।समितिको तथ्यांकअनुसार बिहीबार कालिमाटी बजारमा रायो साग प्रतिकिलो थोक मूल्य ५० देखि ६० रूपैयाँमा कारोबार भएको छ। 

    images
    images

    यो अघिल्लो दिनको तुलनामा प्रतिकिलो ३० देखि ४० रुपैयाँ सस्तो हो। बुधबार कालिमाटी बजारमा रायो साग प्रतिकिलो ८० देखि एक सय रूपैयाँ पुगेको थियो। बुधबार रायो सागमा विषादीको मात्रा अत्यधिक भेटिएको थियो। सोही कारण उपभोगमा कमी आउँदा मूल्य घटेको हो। 

    बुधबार रायो सागको नमूना परीक्षण गर्दा दोलखाका एक किसानको बारीबाट ल्याएको रायो सागमा विषादीको मात्रा (रोकावट प्रतिशत) ८०.९५ प्रतिशत भेटिएको हो।जाँच गर्दा रोकावट प्रतिशत ४५ भन्दा माथि आए उक्त वस्तु उपभोग गर्न अयोग्य मानिन्छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend