images

२०८३ आश्विन १६ गते

images
images
images

भारतबाट एक वर्षमा आयो २० अर्ब ३५ करोडको धान

भारतबाट एक वर्षमा आयो २० अर्ब ३५ करोडको धान

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौं।नेपालले गत आर्थिक वर्ष २०८१र८२ मा २० अर्ब ३५ करोड ७० लाख रुपैयाँको धान भारतबाट आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ५ लाख ३१ हजार १४४ टन भारतबाट धान आयात भएको हो ।  

    images
    images

    उक्त धान भारतबाट आयात गर्दा सरकारले १ अर्ब ५२ करोड ७३ लाख ३८ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । यस अवधिमा चीनबाट भने २ हजार रुपैयाँ बराबरको १० केजी मात्रै धान आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend