images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • सुनको मूल्य बढ्यो, आज तोलाको कति...

सुनको मूल्य बढ्यो, आज तोलाको कति ?

सुनको मूल्य बढ्यो, आज तोलाको कति ?

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघकाअनुसार लगातार पाँच दिनदेखि छापावाल सुनको मूल्य बढिरहेको छ । आज सुन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर १ लाख ९५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

    images
    images

    यसअघि सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको थियो । झन् त्यसअघि गत बिहीबार, शुक्रबार र आइतबार सुनको भाउ तोलामा क्रमश: ३ सय, २ सय र ८ सय रुपैयाँले बढेको थियो । समग्रमा सुनको मूल्य पाँच दिनमा ३५ सय रुपैयाँले बढेको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी २ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend