images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३को ७ प्रतिशत...

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३को ७ प्रतिशत लाभांश घोषणा

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३को ७ प्रतिशत लाभांश घोषणा

images
images
बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • काठमाडौं।  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा भएको छ । 

    images
    images

    सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेको योजना व्यवस्थापनमा सञ्चालित सो योजनाको लाभांश घोषणा भएको छ ।

    क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समिति बैठकले स्किम–३ का लागि करसहित ७ प्रतिशत लाभांश घोषणा गरेको हो । लाभांश वितरणार्थ बुक क्लोजको मिति भने सार्वजनिक भइसकेको छैन ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend