images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • हरियो भटमासको भाउ घट्यो, प्रतिकिलो कति...

हरियो भटमासको भाउ घट्यो, प्रतिकिलो कति ?

हरियो भटमासको भाउ घट्यो, प्रतिकिलो कति ?

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौं । स्थानीय बजारमा हरियो भटमासको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार हरियो भटमासको भाउ घटेको देखाएको हो ।

    images
    images

    आज सोमबार हरियो भटमासको भाउ थोकमा प्रतिकिलो १२३ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार हरियो भटमास किलोको १४० रुपैयाँमा किनबेच भएको थियो । आइतबारको तुलनामा आज हरियो भटमास किलोमा १७ रुपैयाँ घटेको हो ।

    असार अन्तिम साता हरियो भटमास १ सय ३० देखि १५० रुपैयाँसम्म किनबेच भएको थियो । यस्तै जेठ दोस्रो साता हरियो भटमास प्रतिकिलो ११५ देखि १२५ रुपैयाँमा किनबेच भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend