images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • गार्डियन माइक्रो लाइफको १ लाख १२...

गार्डियन माइक्रो लाइफको १ लाख १२ हजार कित्ता सेयरको लकइन अवधि आजबाट सकिँदै

गार्डियन माइक्रो लाइफको १ लाख १२ हजार कित्ता सेयरको लकइन अवधि आजबाट सकिँदै

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौं।  गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता सेयरको लकइन अवधि आज आइतबारपछि सकिने भएको छ।

    images
    images

    कम्पनीको सेयर रजिस्ट्रार हिमालयन इन्भेस्टमेन्ट बैंकरले एक सूचना प्रकाशित गरी सामूहिक लगानी कोषलाई छुट्याइएको गार्डियन माइक्रो लाइफको १ लाख १२ हजार ५०० कित्ता सेयरको लकइन अवधि आजबाट सकिने जानकारी गराएको हो।

    गार्डियन माइक्रो लाइफ जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो। जसमा प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको थियो ।

    images
    images

    आईपीओ बाँडफाँड भएको मितिले सामूहिक लगानी कोषलाई वितरण गरिएको सेयर ६ महिना लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend