images

२०८३ आश्विन २२ गते

images
images
images

सुनचाँदीको भाउ बढ्यो,कतिमा हूँदैछ कारोबार ?

सुनचाँदीको भाउ बढ्यो,कतिमा हूँदैछ कारोबार ?

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

    images
    images

    यसअघि बिहीबार सुन तोलाको १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend