images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • हिमालयन बैंकको एफपीओमा दोब्बर बढी...

हिमालयन बैंकको एफपीओमा दोब्बर बढी आवेदन

हिमालयन बैंकको एफपीओमा दोब्बर बढी आवेदन

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • हिमालयन बैंकको एफपीओमा मागभन्दा दोब्बर बढी आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडिएससी) का अनुसार निष्कासनको दोस्रो दिनसम्म बैंकको एफपीओमा दोब्बर बढी आवेदन परेको हो।

    images
    images

    सीडिएससीका अनुसार बिहिबार साँझ ५ बजेसम्म एफपीओमा ८ लाख ७० हजार ६७० जना लगानीकर्ताले आवेदन दिएका छन्। हालसम्म कुल १ करोड ८५ लाख ९७ हजार ३० कित्ताका लागि आवेदन परेको छ, जसको कुल रकम २ अर्ब ९१ करोड ९७ लाख ३३ हजार ७१० रुपैयाँ बराबरको छ।

    हिमालयन बैंकले असार ३२ गतेदेखि प्रतिकित्ता अंकित मूल्य १०० मा  ५७ प्रिमियम थप गरी कुल  १५७ दरमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो, जसको कुल मूल्य १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँ बराबरको छ।यो एफपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल मार्केट लिमिटेड रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend