images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • वर्षको पहिलो दिन सेयर कारोबारमा नयाँ...

वर्षको पहिलो दिन सेयर कारोबारमा नयाँ कीर्तिमान

वर्षको पहिलो दिन सेयर कारोबारमा नयाँ कीर्तिमान

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • काठमाडौं। नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता देखिएको छ। बिहीबार नेप्से परिसूचक ७५.८४ अंकले वृद्धि हुँदै २८७०.६३ विन्दुमा पुगेको छ।

    images
    images

    यस दिन कारोबार रकमले पनि नयाँ कीर्तिमान बनाएको छ। बजारमा कुल १६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भयो, जुन करिब ११ महिनायताकै सर्वाधिक हो। बजारको वृद्धिलाई सबै १३ वटै उपसमूहको हरियालीले साथ दिएको थियो, जसमा ‘अन्य’ समूह सबैभन्दा बढी ५.०९ प्रतिशतले बढ्यो।

    आज तीन कम्पनी—ट्रेड टावर, शुभम पावर र थ्रिस्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकममा भने नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend