images

२०८३ आश्विन २६ गते

images
images
images

नेप्सेमा सान्भी इनर्जीको आईपीओ सूचिकृत

नेप्सेमा सान्भी इनर्जीको आईपीओ सूचिकृत

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सान्भि इनर्जीको आईपीओ सूचिकृत भएको छ ।नेप्सेमा कम्पनीको ८८ लाख कित्ता सेयर सूचिकत भएको हो ।

    images
    images

    सुचिकृत सेयर अब आइतबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ । 

    नेप्सेले पहिलो कारोबारका लागि १२०.७४ रुपैयाँदेखि अधिकतम ३६२.२२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend