images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा करिब ३ अंकले...

प्रि ओपन सेसनमा करिब ३ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा करिब ३ अंकले बढ्यो नेप्से

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक २.६२ अंकले बढेर २७९७.४१ विन्दुमा अडिएको छ।

    images
    images

    ५८ वटा स्क्रिप्सको २२ हजार ६६७ कित्ता सेयर १ करोड २४ लाख  ४० हजार ३४१ रुपैयाँमा खरिदबिक्री भए।  कारोबारमा आएकामध्ये २६ वटा स्टक्सको मूल्य बढ्दा २१ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रहयो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend