images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • हिमस्टार उर्जाको आईपीओ आज बाँडफाँड हुँदै,...

हिमस्टार उर्जाको आईपीओ आज बाँडफाँड हुँदै, ७७ हजार ३९७ जनाले शेयर पाउने

हिमस्टार उर्जाको आईपीओ आज बाँडफाँड हुँदै, ७७ हजार ३९७ जनाले शेयर पाउने

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • काठमाडौं ।हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज दिउँसो ३ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो ।

    images
    images

    कम्पनीले असार २४ गतेदेखि असार २७ गतेसम्म सर्वसाधारणका लागि ७ लाख ७३ हजार ९ सय ७५ कित्ता शेयर निष्कासन गरेको थियो। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट शेयर बाँडफाँड हुनेछ, जसमा ७७ हजार ३ सय ९७ जनाले शेयर पाउनेछन्। यीमध्ये ५ जनाले ११ कित्ता शेयर प्राप्त गर्नेछन् ।कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्कासन गरिसकेको छ ।

    हिम स्टार उर्जा कम्पनीले ओखलढुंगामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीका मुख्य शेयरधनीहरूमा दिपक तिवारी, शोभा उप्रेती, ध्रुबलाल पाण्डे, नारायण प्रसाद उप्रेती, जगदीश पौडेल, किशोर दत्त बराल, भिजन लुम्बिनी लिमिटेड, दुतराज लामा लगायत छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend