काठमाडौ। साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.५९ अंकले घटेको छ ।यससँगै सेसन अवधिमा सूचक २७५९.५८ अंकको विन्दुमा आईपुगेको छ ।यस सेसनमा
२ करोड २५ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।सेसन अवधिभरमा ६० कम्पनीको ८९ हजार ३ सय ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।




.gif)



