images

२०८३ आश्विन २२ गते

images
images
images
  • बजार
  • पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो ।

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • काठमाडौँः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको जनाएको हो।

    images
    images

    नयाँ मूल्य भारतीय आयल निगमले पठाएको मूल्य अनुसार समायोजन गरिएको हो। मूल्य समायोजन सँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४८ रुपैयाँ कायम हुनेछ। नयाँ मूल्य दर बुधबार देखि लागू हुनेछ।

    यसपटक हवाई इन्धन (एटीएफ) र एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ।517718436_1034061765244130_8817249940063346245_n-1-1752593941.jpg

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend