images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्दा...

सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्दा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्दा कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन चाँदीको मूल्य तोकेको छ । आन्दोलन सकिएपछि आज ९ दिन पछि सुनचाँदीको मूल्य तोकिएको हो । महासंघले असार १९ गते पछि आज पहिलो पटक सुनचाँदीको मूल्य निर्धारण गरेरको हो । 

    images
    images

    आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । असार १९ गते सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ तोकिएको थियो । 

    त्यस्तै आज चाँदी तोलामा २ हजार २२२ रुपैयाँमा कारोबार भइरहेको छ । असार १९ गते चाँदीको मूल्य तोलामा २ हजार १७० रुपैयाँमा कारोबार भएको थियो । सरकारसँग सहमति भएसँगै आज देखि सुनचाँदी पसल पनि खुलेका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend