काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा व्यवसायीहरू आज ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका हुन्।
उनीहरूले न्युरोड जुद्धशालिक बाट र्याली सुरु गरेर इन्द्रचोक, असन, जनबहाल, कमलाछी, विश्वज्योति, घण्टाघर, जमल, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो नगरपालिकामा कोणसभा गरेका छन्।




.gif)





