images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • बजारमा च्याउको भाउ बढ्यो, किलोको कति...

बजारमा च्याउको भाउ बढ्यो, किलोको कति ?

बजारमा च्याउको भाउ बढ्यो, किलोको कति ?

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । बजारमा च्याउको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि निर्धारण गरेको मूल्यसूचीले डल्ले च्याउ र कन्य च्याउको मूल्य बढेको देखाएको हो ।

    images
    images

    आइतबार प्रतिकिलो ३ सय रुपैयाँमा कारोबार भइरहेको डल्ले च्याउको मूल्य सोमबार ६० रुपैयाँले वृद्धि भई ३ सय ६० रुपैयाँ कायम छ ।यस्तै कन्य च्याउको प्रतिकिलो मूल्य १० रुपैयाँ बढेको छ ।

    आइतबार कन्य च्याउ प्रतिकिलो १ सय ६० रुपैयाँमा किनबेच भएको थियो भने सोमबार प्रतिकिलो १ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend