images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनचाँदी व्यवसायीहरुको देशभर संयुक्त विरोध कार्यक्रम,...

सुनचाँदी व्यवसायीहरुको देशभर संयुक्त विरोध कार्यक्रम, २७ गतेसम्म पसल बन्द रहने

सुनचाँदी व्यवसायीहरुको देशभर संयुक्त विरोध कार्यक्रम, २७ गतेसम्म पसल बन्द रहने

images
images
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं। सुनचाँदी र हिराका गहनामा अव्यवहारिक कर लगाइएको भन्दै आन्दोलित सुनचाँदी व्यवसायीहरुले असार २२ देखि २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक गरेका छन् ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले देशभर संयुक्त विरोध कार्यक्रम गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

    विरोध कार्यक्रमका क्रममा सम्बन्धित पसल तथा व्यवसाय बन्द रहने जनाइएको छ । व्यवसायीहरूले विलासिता सर खारेज नभएसम्म आन्दोलन जारी रहने बताएका छन् भने साउन १ देखि त अनिश्चितकालीन पसल बन्दको घोषणा यसअघि नै गरिसकेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend