images

२०८३ आश्विन २० गते

images
images
images

यी हुन् डब्लुएचओ जीएमपी प्राप्त ५८ नेपाली औषधि उद्योग

यी हुन् डब्लुएचओ जीएमपी प्राप्त ५८ नेपाली औषधि उद्योग

images
images
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • काठमाडौं। औषधी व्यवस्था विभागका अनुसार नेपालमा ८६ वटा एलोपेथिक औषधि उत्पादक उद्योगले उत्पादन अनुमति प्राप्त गरेका छन्। तर, तीमध्ये ७० भन्दा केही बढी कम्पनी मात्र सञ्चालनमा छन्।पछिल्लो समय नेपाली औषधिको गुणस्तरमाथि प्रश्न उठ्दै आएको छ, विशेषगरी स्वदेशी उत्पादनका सन्दर्भमा। विभागले औषधिको गुणस्तर सुनिश्चित गर्न विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) मापदण्ड पूरा गर्नुपर्ने जनाएको छ। तर, हालसम्म ५८ कम्पनीले मात्र डब्लुएचओ जिएमपी प्रमाणपत्र प्राप्त गरेका छन्।

    images
    images

    यसमध्ये केही कम्पनीको जिएमपी प्रमाणपत्रको वैधता अवधि सकिएको छ भने केहीले नवीकरणका लागि आवेदन दिएका छन्।विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जिएमपी प्राप्त कम्पनीहरूले डब्लुएचओको मापदण्ड पूरा गर्ने भएकाले तिनले उत्पादन गरेका औषधिको गुणस्तर विश्वस्तरीय हुने दाबी गरे।

    यी हुन् जिएमपी पाएका ५८ उद्योग

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend