images

२०८३ आश्विन १६ गते

images
images
images

अन्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

अन्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

images
images
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • काठमाडौँः नेपाल लेयर्स कुखुरा पालक संघले (आज) शुक्रवार देखी लागु हुने गरी अन्डाको मूल्य बढाउने भएको छ।

    images
    images

    संघले अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ । मूल्य बढेसँगै ठूलो अन्डाको भाउ अब प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ। त्यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ रुपैयाँ तोकिएको छ।

    उत्पादन कम र माग बढी भएको कारण अन्डाको मूल्य बढाउनु परेको संघको भनाई छ । यस अघि संघले १० दिन अगाडि अन्डाको भाउ बढाएको थियो । अन्डाको नयाँ मूल्य आज शुक्रवार देखी लागु हुने संघको भनाई छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend