images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • मनी एक्सचेन्ज कम्पनीको राष्ट्र बैंकद्वारा ...

मनी एक्सचेन्ज कम्पनीको राष्ट्र बैंकद्वारा इजाजत रद्द

मनी एक्सचेन्ज कम्पनीको राष्ट्र बैंकद्वारा इजाजत रद्द

images
images
बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  • काठमाडौं।नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजत खारेज गरेको  छ ।

    images
    images

    राष्ट्र बैंकले ठमेलमा रहेको रेन्बो मनी एक्स्चेन्ज र ललितपुरको पुल्चोकमा रहेको कसा मनी एक्स्चेन्जको नवीकरण नगरेको कारण इजाजतपत्र खारेज गरेको बैंकले जनाएको छ । 

    ‘केन्द्रीय बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका मनिचेन्जरहरूको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप– विनियम (३)मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको छ,’ राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend