images

२०८३ कार्तिक ६ गते

images
images
images

बाँकी रहेको नगद लाभांश लैजान प्रभु बैंकद्वारा सेयरधनीलाई आग्रह

बाँकी रहेको नगद लाभांश लैजान प्रभु बैंकद्वारा सेयरधनीलाई आग्रह

images
images
बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  • काठमाडौं।  प्रभु बैंक लिमिटेडले सेयरधनीलाई विभिन्न साधारणसभाबाट पारित भएको नगद लाभांश लैजान आग्रह गरेको छ । 

    images
    images

    बैंकले साविक सेन्चुरी कमर्सियल बैंक,अरनिको डेभलपमेन्ट, इन्नोभेटिभ डभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सका विभिन्न साधारणसभाबाट पारित भएको नगद लाभांश लैजान आग्रह गरेको हो ।

    हालसम्म लाभांश लिन छुटेका सेयरधनीले आवश्यक कागजातसहित बैंकको सेयर रजिस्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंमा सम्पर्क गर्नुपर्ने  बैंकले जनाएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend