images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनको मूल्य तोलामा १ लाख ९२...

सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ पुग्यो

सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ पुग्यो

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ पुगेको छ।  अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ७०० रुपैयाँ कायम थियो । 

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend