images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • सुकेको खुर्सानीको भाउ घट्यो, किलोको कति...

सुकेको खुर्सानीको भाउ घट्यो, किलोको कति ?

सुकेको खुर्सानीको भाउ घट्यो, किलोको कति ?

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौं । स्थानीय बजारमा सुकेको खुर्सानीको भाउ घटेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार सुकेको खुर्सानीको भाउ घटेको देखाएको हो ।

    images
    images

    कालीमाटी बजारमा आज बिहीबार सुकेको खुर्सानीको भाउ थोकमा ६३ रुपैयाँ घटेको छ ।आज सुकेको खुर्सानी प्रतिकिलो ३ सय २७ रुपैयाँमा किनबेच भइरहेको छ ।हिजो बुधबार सुकेको खुर्सानी प्रतिकिलो ३ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend