images

२०८३ आश्विन २२ गते

images
images
images
  • बजार
  • आज कतिमा हुँदैछ सुन तथा चाँदीको...

आज कतिमा हुँदैछ सुन तथा चाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुन तथा चाँदीको कारोबार ?

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँ थियो।

    images
    images

    यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार १४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend