images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • सानिमा बैंकका ग्राहकहरूले रिभरसाइड स्प्रिङ्गस रिसोर्टका...

सानिमा बैंकका ग्राहकहरूले रिभरसाइड स्प्रिङ्गस रिसोर्टका सेवाहरूमा विशेष छुट ।

सानिमा बैंकका ग्राहकहरूले रिभरसाइड स्प्रिङ्गस रिसोर्टका सेवाहरूमा विशेष छुट ।

images
images
बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • काठमाडौं ।  सानिमा बैंक लिमिटेडका ग्राहकहरूले रिभरसाइड स्प्रिङ्गस रिसोर्ट प्रा.लि.का सेवाहरूमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिङ्गस रिसोर्ट सँग छुटको व्यवस्था गरेसँगै ग्राहकहरूले छुट सुविधा पाउने भएका हुन् ।  

    images
    images

    सानिमा बैंकको सानिमा भिसा डेबिटरक्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप (क्यूआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्गस रिसोर्टका विभिन्न सेवाहरूमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।  

    images
    images

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू तथा १२४ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् । 

    प्रकाशित मितिःश्रावण ३०, २०८१ बुधवार

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend