images

२०८३ आश्विन १६ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?

images
images
बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • काठमाडौंः यो साताको चौथो दिन बुधवार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको १ लाख ९३ हजार ५ सयमा कारोबार भएको थियो ।

    यस्तैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी २ हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend