images

२०८३ आश्विन २१ गते

images
images
images

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

images
images
बिहिवार, आषाढ ५ २०८२
बिहिवार, आषाढ ५ २०८२
  • काठमाडौँः असार ५ गते, आज बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्यले नयाँ उचाई बनाएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend