images

२०८३ आश्विन २२ गते

images
images
images

नेपाली बजारमा सुनचाँदीको मूल्य ?

नेपाली बजारमा सुनचाँदीको मूल्य ?

images
images
सोमवार, आषाढ २ २०८२
सोमवार, आषाढ २ २०८२
  • काठमाडौँः नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा सोमबार पनि छापावाल सुनको कारोबार भएको छ । 

    images
    images

    जस अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदी तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend