images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • ५० जनामा हैजा सङ्क्रमण पुष्टि, खानेपानीको...

५० जनामा हैजा सङ्क्रमण पुष्टि, खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह

५० जनामा हैजा सङ्क्रमण पुष्टि, खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह

images
images
मंगलवार, श्रावण २९ २०८१
मंगलवार, श्रावण २९ २०८१
  • काठमाडौं । देशभर ५० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । 

    images
    images

    ललितपुरमा ३८, कैलालीमा ८, काठमाडौंमा २ र प्युठानमा २ जना गरी ५ वटा जिल्लामा ५० जनामा हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले जनाएको छ ।

    बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ ।

    images
    images

     त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend