images

२०८३ आश्विन १६ गते

images
images
images

पहिरोका कारण तातोपानी नाका सडक अवरुद्ध

पहिरोका कारण तातोपानी नाका सडक अवरुद्ध

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • सिन्धुपाल्चोकः अविरल वर्षाका कारण तातोपानी नाका जोड्ने  सडकखण्ड अवरुद्ध भएको छ। आइतबार भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी क्षेत्रमा सडक भासिँदा सवारी साधनको आवतजावत बन्द भएको हो।

    images
    images

    भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार आइतबार बिहान नेपाल–चीन सीमा क्षेत्र कोदारीमा अविरल वर्षाका कारण सडक भासिएको छ।

    स्थानीय प्रशासनले तत्कालीन रूपमा सडक अवरुद्ध भएको जानकारी गराउँदै वैकल्पिक व्यवस्था गर्न कठिनाइ भएको बताएको छ। भासिएको सडक मर्मतको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । भासिएको क्षेत्रको विस्तृत मूल्याङ्कन पश्चात् पुनर्निर्माण कार्य सुरु गरिने पालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend