images

२०८३ आश्विन २२ गते

images
images
images

सुनको मूल्य बढ्यो, चाँदी भने स्थिर

सुनको मूल्य बढ्यो, चाँदी भने स्थिर

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ ।

    images
    images

    ]नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २१ सय ६५ रुपैयाँ कायम भएको चाँदी आइतबार पनि सोही मूल्यमा यथावत रहेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend