images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेप्सेमा नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर...

नेप्सेमा नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचिकृत

नेप्सेमा नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचिकृत

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । 

    images
    images

    यस कम्पनीको २५ प्रतिशत हकप्रद वापत ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो । 

    कम्पनीको सूचिकृत सो सेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend