images

२०८३ आश्विन २२ गते

images
images
images
  • बजार
  • सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ...

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

images
images
सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज सुन तोलामा १०० रुपैयाँले घटेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

    महासंघका अनुसार आज चाँदी तोलामा २ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend