images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • नेप्सेमा सानिमा रिलायन्स लाइफको बोनस सेयर...

नेप्सेमा सानिमा रिलायन्स लाइफको बोनस सेयर सूचिकृत

नेप्सेमा सानिमा रिलायन्स लाइफको बोनस सेयर सूचिकृत

images
images
आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

    images
    images

    आज आइतबार कम्पनीको १.२४८९ प्रतिशत बापतको ६ लाख १८ हजार ५८८ कित्ता बोनस सेयर सूचिकृत भएको हो । 

    नेप्सेमा सूचिकृत भएको सो सेयर भोलि सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend