images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • सलिको इन्स्योरेन्सको ४ लाख ८२ हजार...

सलिको इन्स्योरेन्सको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक शेयर बिक्रीमा

सलिको इन्स्योरेन्सको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक शेयर बिक्रीमा

images
images
मंगलवार, जेठ १३ २०८२
मंगलवार, जेठ १३ २०८२
  • काठमाडौँः सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

    images
    images

    उक्त शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको छ । शेयर किन्न इच्छुक शेयर धनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयर विवरण खुलाएर  निवेदन दिनु पर्नेछ।

    निवेदन नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु कम्पनीले जनाएको छ । साथै तोकिएको म्यादभित्र संस्थापक शेयर धनीबाट निवेदन प्राप्त नभएमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend