images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डबाट ग्लोबल आइएमई क्यापिटलले पायो...

धितोपत्र बोर्डबाट ग्लोबल आइएमई क्यापिटलले पायो १२ करोड इकाईको म्युचुअल फन्ड योजना बिक्री गर्ने अनुमति

धितोपत्र बोर्डबाट ग्लोबल आइएमई क्यापिटलले पायो १२ करोड इकाईको म्युचुअल फन्ड योजना बिक्री गर्ने अनुमति

images
images
बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं।  ग्लोबल आइएमई क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड योजना बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

    images
    images

    कम्पनीले बन्दमुखी योजना ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को १२ करोड इकाई बिक्री गर्न अनुमति पाएको हो । 

    बोर्डबाट अनुमति पाएसँगै कम्पनीले यस योजना प्रतिइकाई १० रुपैयाँको दरले बिक्री गर्नेछ । यसको कोष व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल हो  ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend